ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कृषि सञ्चार समन्वय समिति गठन

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार १६:४२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला कृषि विकास कार्यालय चितवनमा शुक्रबार सम्पन्न एक भेलाले जिल्ला कृषि सञ्चार समन्वय समिति गठन गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा राष्ट्रिय कोशेबाली अनुसन्धान कार्यक्रम रामपुर, मौरी पालन विकास कार्यक्रम भण्डारा, राष्ट्रिय पशुपक्षी अन्वेषण प्रयोगशाला भरतपुर, नर्सरी व्यवस्थापन भण्डारा, कृषि सामग्री कम्पनी भरतपुर,  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर, मत्स्य विकास केन्द्र, भण्डाराका प्रमुखहरु सदस्य रहनेछन् ।
त्यस्तै समितिको सदस्यमा कालिका एफएमका कृषि कार्यक्रम सञ्चालक गोविन्द न्यौपाने, संचारकर्मी प्रस्ताब सुवेदीसमेत रहेका छन् ।

Related Posts

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Chitwan Post

व्यवसाय प्रवर्धन लागि अनलाइन सेवा

Discussion about this post

अन‌ि यो पनि

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम
समाज

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

चितवन । चितवनको माडी नगरपालिका वडा नं ४ खैरहनीस्थित हरिहर मन्दिरमा आइतबार प्रहरी चौकी कल्याणपुर खैरहनी माडीको प्रहरी टोली, खैरहनी...

Read more
लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Chitwan Post

व्यवसाय प्रवर्धन लागि अनलाइन सेवा

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In