ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पशुपालनमा दुई करोड लगानी

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार ०४:०० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । यहाँका एक पशु स्वास्थ्य कार्यकर्ताले दुई करोडको लागतमा पशुपालन थालेका छन् । जागिरे जीवनसँगै रामदेव महासेठले दुम्कीबासमा गाई र बाख्रापालनमा लगानी गर्नुभएको हो ।
डेढ वर्षअघि उन्नत घाँसका आधारमा पशुपालन थालेका महासेठ पशु स्वास्थ्य कार्यकर्तासँगै असल पशुपालक भनेर जिल्लामा चिनिनुहुन्छ । महोत्तरी घर भएका महासेठ १५ वर्षदेखि जिल्ला पशु सेवा कार्यालयमा कार्यरत स्वास्थ्य प्राविधिक हुनुहुन्छ । राजमार्गको नजिकै त्यसमा पनि काठमाडौँ, नारायणगढ, बुटवल र पोखराजस्ता बजारमा उत्पादन सजिलै पु¥याउनसक्ने भएकाले पशुपालनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
पौने दुई कट्ठा क्षेत्रफलमा फैलिएको गोठमा ४५ गाई छन् । १६ वटा दुहुना गाईबाट २०० लिटर दूध दैनिक बजारमा बिक्री हुन्छ ।
पार्वती डेरी फर्म दर्ता गरी विधिवत् रूपमा पशुपालन थालेका महासेठले पशु आहारका लागि २० हेक्टर जग्गामा बहुबर्खे घाँसखेती ९५ कट्ठामा घाँस बीज लगाएका छन् । रु ९० लाखमा जग्गा खरिद गरेर पशुपालन थाल्नुभएका उहाँले भौतिक पूर्वाधार र बाख्रा खरिद गरी झन्डै रु दुई करोड लगानी भएको बताउनुभयो ।
खसीको मासुका लागि भारतको भरपर्ने अवस्थामा कम गर्न उहाँले बाख्रापालनलाई पनि जोड दिनुभएको छ । हाल उहाँको फर्ममा विभिन्न जातका ८० वटा बाख्रा रहेका छन् । महासेठलाई पशुपालनमा श्रीमती र छोराले पनि सहयोग गरेका छन् ।

Related Posts

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In