ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ग्रामीण क्षेत्रमा बढी एचआईभी संक्रमित

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार ०३:५९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

शक्तिखोर । असुरक्षित यौन व्यवहार र जनचेतनाको कमीले एचआईभी रोगको संक्रमण फैलिएको शक्तिखोरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
ग्रामीण स्तरमा जनचेतनाको कमी भएको र असुरक्षित यौन व्यवहारले नै ग्रामीण स्तरमा बढी एचआईभी संक्रमित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
महिला शसक्तिकरण तथा परिवर्तनशील संस्था नेपालले शक्तिखोरमा आयोजना गरिएको एचआईभी एड्ससम्बन्धी सचेतना प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । संस्थाले ग्रामीण स्तरका मानिसहरुमा शैक्षिक चेतना कम भएकाले एचआईभी एड्स सम्बन्धी जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
संक्रमितले समाजमा खुलेर बाँच्न तथा रोगको बारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालकी अध्यक्ष संगीता भट्टराईले बताउनुभयो । स्थानीय विकास अधिकारी तिलक पौडेलले एचआईभी एड्स अन्य रोगजस्तै भएपनि यो रोग लागेपछि समाजमा हेर्ने दृष्टिकोण फरक भएका कारण संक्रमितहरु खुल्न नचाहेको बताउनुभयो ।
समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उनीहरुलाई समाजले पनि अन्य मानिससरह व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला विकास समिति चितवनका योजना अधिकृत पुरुषोत्तम शर्मा, जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि न्यौपानेलगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटा, छहारी महिला समूहकी उपाध्यक्ष मनु तामाङ, नसिंग विएन सुवेक्षा शर्माले तालिम दिनुभएको थियो ।

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In