ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नियमावलीको मस्यौदा संविधानसभामा पेस

by चितवन पोष्ट
२०७० फाल्गुन ३०, शुक्रबार ०३:५८ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । निर्वाचनको समयमा जनतासँग राजनीतिक दलहरूले वर्ष दिनभित्र संविधान जारी गर्ने गरी गरेको प्रतिबद्वताअनुरुप संविधानसभाअन्तर्गत पाँच समिति रहने गरी संविधान लेखन कार्यलाई तीव्रता दिन संविधानसभा नियमावलीको मस्यौदा संविधानसभामा पेस भएको छ ।
गत फागुन २९ मा लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको ४९ सदस्यीय नियमावली मस्यौदा समितिले तयार पारेको नियमावलीको मस्यौदा आजको संविधानसभा वैठकमा प्रस्तुत भएको हो ।
संयोजक कर्णले सङ्क्रमणकालबाट मुलुकलाई मुक्त गर्न सबै दलले एक वर्षमा संविधान दिन गरेको वाचाअनुरुप संविधान निर्माणको कार्यलाई सरलीकृत गर्न विगतको समितिको सङ्ख्या घटाई पाँच समिति निर्धारण गरी तिनको कार्यक्षेत्रसमेत मस्यौदामा तोकिएको बताउनुभयो ।
संविधानसभाले संविधान निर्माणमा सहयोग पु¥याउन संविधानसभाअन्तर्गत संवैधानिक राजनीतिक संवाद तथा सहमति, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल, संविधान मस्यौदा, नागरिक सम्बन्ध तथा  संविधान सुझाव र क्षमता अभिवृद्वि तथा स्रोत व्यवस्थापन गरी पाँच समितिको व्यवस्था गरिएको छ ।

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
स्वास्थ्य

चितवनमा तीन दिनमा १० जना संक्रमित

भरतपुर । चितवनमा तीन दिनमा १० जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार कुल संक्रमितको संख्या ६ हजार ९६२ जना...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In