ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अदालतले ‘बा’ खोजेपछि…

by चितवन पोष्ट
२०७० फाल्गुन २७, मंगलवार ०३:१२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

अन्ततः केटी राजी भई पूर्वप्रेमीसँग
दिपेन्द्र अधिकारी
भरतपुर । घटना केही दिन अघिको मात्र हो । प्रेमीसँगको आपसी समझदारीमा भएको असुरक्षित यौनसम्बन्धले प्रेमिका गर्भवती भइन् । जुन कुरा केटीको अभिभावकलाई थाहा थिएन । केटीले पनि अभिभावकसामु यस्तो कुरा खुलाउन चाहिनन् ।
प्रेमीसँगको सहबासपछि बसेको गर्भलाई ख्याल नगरी अभिभावकको आग्रहमा केटीले रोजेको केटासँग विहे गर्न राजी भइन् । विहेपछि श्रीमान्ले उनी गर्भवती भएको थाहा पाए । थाहा पाउने बित्तिकै श्रीमान्ले सल्लाह नै गरेर सम्बन्ध विच्छेदको प्रस्ताव राखे ।
विहे भएको केटाले केटी अरु अमुक व्यक्तिसँगको सहवासबाट गर्भवती भएको भन्दै सम्बन्ध विच्छेदको लागि निवेदन गरे । अदालतले मुद्दा अघि बढ्ने क्रममा केटीसँग सोधपुछ ग¥यो । केटीले फरक केटासँगै सहवास र गर्भाधान स्वीकार गरिन् । उनी झण्डै तीन महिनाको गर्भवती रहेको अदालत स्रोतले बताएको छ ।
केटीलाई अदालतले पेटमा रहेको बच्चाको बा (बुबा) ल्याउन भन्यो । सोही अनुसार वीरगंज घर भएका ती केटा अदालतमा हाजिर भए । केटाले पनि आफूहरु प्रेमसम्बन्धमा रहेको र गर्भ आफूहरुबीचकै सम्बन्धबाट भएको स्वीकार ग¥यो । ती प्रेमीले भने, ‘बच्चाको बा म नै हुँ ।’ केटी पनि राजी भई पूर्वप्रेमीसँग बस्न ।
त्यसपछि अदालतमा प्रेमीले विहे भएको प्रेमिकासँग आफ्नो नाता सम्बन्ध कायम होस् भनी चितवन अदालतमा निवेदन दिए । केटा पक्षबाट नाता कायम सम्बन्धमा परेको यस्तो मुद्दा पहिलो भएको अदालतका नायव सुब्बा जयनारायण आचार्य बताउँछन् । यो घटना मेघौलीको हो ।
अदालतका नासु आचार्यका अनुसार दैनिक औसतमा २ वटा  सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा पर्ने गरेको बताए । यस आर्थिक वर्षको फागुन महिना सकिन लाग्दासम्म (८ महिना) मा २९० जति सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । यही अनुपातमा यो मुद्दा दर्ता भएमा यस आर्थिक वर्षमा संख्या ४ सय पुग्ने देखिन्छ ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In