ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रेस युनियनको बधाई

by चितवन पोष्ट
२०७० फाल्गुन २७, मंगलवार ०२:५१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनको १० औ अधिवेशनबाट निर्वाचित भएकालाई नेपाल प्रेस युनियन चितवनले बधाई तथा सम्मान गरेको छ । युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले निर्वाचन पछाडिको परिणाम सबैको जितका रुपमा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा युनियनका मध्माञ्चल संयोजक दीपक आचार्यले श्रमजीवी पत्रकार ऐनको बहस लामो समयदेखि चलेको भएपनि आन्दोलन फितलो भएको बताउँदै ऐन कार्यान्वयन गराउन नयाँ कार्यसमितिको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका नवनिर्वाचित अध्यक्ष हरिप्रसाद पोख्रेलले सबैको साझा पत्रकार बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै युनियनका सल्लाहकार दिनेश थपलियाले महासंघमा सदस्यता शुद्धीकरणको अभियान थाल्न नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष कृष्ण गिरीले अधिवेशनमा सबैको जित भएको भन्दै महासंघलाई पत्रकारको छाता संगठनको रुपमा अघि बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा चितवन गैँडाकोट रेडियो प्रसारक संघका अध्यक्ष भोजराज कौडाल, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष नवराज ढकाल, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेल, प्रेस चौतारीका सचिव तीर्थ नेपाललगायतले बोल्नुभयो ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In