ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विजयी पदाधिकारीलाई बधाई

by चितवन पोष्ट
२०७० फाल्गुन २६, सोमबार ०२:३५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । स्वतन्त्र पत्रकार संघ चितवनले पत्रकार महासंघ चितवनको १० औँ शाखा अधिवेशनमा विजयी पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । संघका अध्यक्ष सूर्यप्रकाश कँडेलले आइतबार विज्ञप्ति जारी गरी संघको तर्फबाट उम्मेदवार बनेका व्यवसायी तथा क्रियाशील पत्रकारहरुको प्यानलबाट विजयी उपाध्यक्ष दीपेन्द्र बडुवालसहित अध्यक्ष तथा सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन् ।
संघका तर्फबाट उम्मेदवारी दिएका सात जना पार्सदमा विजयी भएका छन् । जसमध्ये अध्यक्ष कँडेलसहित सुरज पौडेल, नारायण ढुंगाना, विमल खतिवडा, चाँदनी हमाल, सन्तकुमार चौधरी, अमरदेव प्रधान पार्सदमा विजयी भएका थिए । त्यस्तै संघका सचिव मोहनचन्द्र रूम्वाले दिएको राजीनामा स्वीकृत गरेको छ ।

Related Posts

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

सुमो दुर्घटनामा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोभिड–१९ विरुद्धको खोप सुरक्षित : स्वास्थ्य कार्यालय

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In