• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
15 12 19, Sunday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

सामूहिक कागतीखेतीबारे छलफल

चितवन पोष्ट
December 4, 2019
अर्थ, समाचार
4
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ मा सामूहिक कागतीखेतीसम्बन्धी किसानहरुसँग छलफल गरिएको छ । फलफूल तथा तरकारी मूल्य श्रृङ्खला विकास आयोजनाअन्तर्गत वडा नं १२ मा सामूहिक कागतीखेती गर्ने योजनाबमोजिम किसानहरुसँग छलफल गरिएको हो ।

साना किसानहरुको जीवनस्तर उकास्न रत्ननगर नगरपालिकाले किसानहरुको समूह बनाएर कागतीखेती सुरू गर्न लागेको वडाध्यक्ष वीरबहादुर पाख्रिनले जानकारी दिए । सामूहिक कागतीखेतीको बारेमा मंगलवार वडा कार्यालयमा समूह छलफल गरिएको छ । १५ देखि ३० जनाको समूह बनाएर कागतीखेती सुरू गर्ने योजना रहेको उनले बताए । कागतीखेतीका लागि आयोजनाले किसानलाई तालिम, बीउलगायत अन्य प्राविधिक सहयोग गर्नेछ ।

नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले आयोजनाले गर्ने कामका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य निर्मला खड्का, वडा सदस्य सुकमाया विक, ठूलाकान्छा तामाङ, पशु विकास शाखा प्रमुख शालिग्राम पौडेललगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धितसमाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

३ नम्बर प्रदेशसभा अझै अन्योल

वे ग्रुपको वडा समितिमा तिवारी

कार्यक्रम वडाध्यक्ष वीरबहादुर पाख्रिनको अध्यक्षतामा भएको थियो । कृषि क्षेत्रको विकासका लागि रत्ननगरमा फलफूल तथा तरकारी मूल्य श्रृङ्खला विकास आयोजनाले काम सुरू गरेको छ ।

ताजा समाचार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

देशभरका ह्याचरी उद्योग सङ्कटमा : दस दिन ‘चल्ला होलिडे !’

भ्रष्टाचारको अन्त्य : विकासको बाटो

सुख–शान्तिको चाहना

शान्ति हरेक दिन…हरेक क्षण …

३ नम्बर प्रदेशसभा अझै अन्योल

३ नम्बर प्रदेशसभा अझै अन्योल

तीन दुर्घटनामा ३० यात्रु घाइते

सरोकार सुरक्षित यात्राको

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक