• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
15 12 19, Sunday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

‘अनाहत’माथिको चर्चा र एकल गजल वाचन

चितवन पोष्ट
December 4, 2019
समाचार, साहित्य
‘अनाहत’माथिको चर्चा र एकल गजल वाचन
5
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । टक गुरूङ पेसाले इन्जिनियर हुन् । तर, उनी साहित्य लेखनमा पनि उत्तिकै सक्रिय छन् । त्यसैको प्रतिफलस्वरुप मंगलबार चितवनका साहित्यानुरागीहरुले टक गुरूङलाई गजलकारको रुपमा सुन्ने मौका पाए ।

गजलकार माया घोताने गुरूङले उनकै गजलबाट स्वागत गरेर सुरू भएको कार्यक्रममा ‘अनाहत’ गजलसंग्रहभित्र र बाहिरका गरी टकले करिब दर्जन गजल सुनाए ।

गजलको शुभचिन्तक भएकै कारण चितवनले विश्वास गरेर नेपालमै पहिलोपटक मञ्च दिएको बताउँदै उनले सामाजिक परिवेश, माया, प्रेम, पीडा आदि मिसिएका गजल सुनाए । कुनै वाचन र कुनै तरन्नुममा स्वरबद्ध गर्ने प्रयास गरे ।

सम्बन्धितसमाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

३ नम्बर प्रदेशसभा अझै अन्योल

वे ग्रुपको वडा समितिमा तिवारी

कार्यक्रममा चितवनका पुराना तथा युवा गजलकारहरुको समेत उपस्थिति थियो । यही क्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्ष एवम् हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी (अञ्जलि)ले गजलकार गुरूङको व्यक्तित्व–चित्रसँगै साहित्य लेखनबारे प्रकाश पारेका थिए ।

उनले गजलकार गुरूङलाई नेपाली गजलमा फरक शैली अपनाउने गजलकारका रुपमा चित्रण गरे । सम्पूर्ण किताब नारायणगढ र बुलबुल प्रकाशनको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

ताजा समाचार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

देशभरका ह्याचरी उद्योग सङ्कटमा : दस दिन ‘चल्ला होलिडे !’

भ्रष्टाचारको अन्त्य : विकासको बाटो

सुख–शान्तिको चाहना

शान्ति हरेक दिन…हरेक क्षण …

३ नम्बर प्रदेशसभा अझै अन्योल

३ नम्बर प्रदेशसभा अझै अन्योल

तीन दुर्घटनामा ३० यात्रु घाइते

सरोकार सुरक्षित यात्राको

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक