• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
11 12 19, Wednesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

डाँडाझेरी महोत्सव आजदेखि सुरू हुँदै

चितवन पोष्ट
November 29, 2019
कला, समाचार
आज मिलन र ज्योतिले दर्शक नचाउने
31
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गैँडाकोट । नवलपुरको डाँडाझेरीस्थित भाङबारीमा आज शुक्रबारदेखि प्रथम डाँडाझेरी महोत्सव सुरू हुने भएको छ ।

महोत्सवको सबै तयारी पूरा भएको र प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले उद्घाटन गर्ने आयोजक संस्था डाँडाझेरी गैँडाकोट विकास समाजका अध्यक्ष दुर्गाबहादुर मसाराङ्गी मगरले जानकारी दिए ।

महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरण र पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्ने आयोजकको दाबी छ । मंसिर १६ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा कालीगण्डकी नदीमा जलयात्रा, बाल उद्यानका साथै डाँडाझेरीमा रहेको संस्कृति र परम्परा उजागार गर्नुका साथै राजारानी ढुंगाको अवलोकन, जलदेवी मन्दिरको दर्शन, सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको बजार प्रवद्र्धन गरिने छ ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

महोत्सवको मुख्य प्रायोजकमा बुलिङटार गाउँपालिका, सहआयोजकमा बुलिङटार गाउँपालिका २ रहेका छन् ।

त्यस्तै सह प्रायोजकमा राना मेडिकल हल दमौली, जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, फो नाइन्टी नाइन रेष्टुरेन्ट, श्याम गाहा मगर र पूर्णबहादुर मसराङ्गी मगर रहेका छन् ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक