ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘एकदिन दिवस मनाउँदैमा हुँदैन’

by चितवन पोष्ट
२०७० फाल्गुन २५, आईतवार ०२:०५ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । ‘समानता महिलाको लागिः प्रगति सबैका लागि’ भन्ने नाराका साथ चितवनका विभिन्न संघसंस्थाले अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । एकदिन नारी दिवस मनाउँदैमा हरेक हिंसाबाट नारी मुक्त हुँदैनन् । दिवस मनाउने तर नारीका हक अधिकार कार्यान्वयनमा नल्याउनेहरुको जमात बाक्लै छ हाम्रो समाजमा ।
यस्तै ट्रेड युनियन कांग्रेस महिला विकास समितिले यो दिवस मनायो । ¥याली र कोणसभा गरेर दिवस त मनायो, तर यसको अर्थ कति रयो या रहन्छ त्यो भने हेर्न बाँकी नै छ । कोणसभामा बोल्नेहरुले नारीलाई कतिको अधिकारी दिने हुन् पत्तो छैन । कार्यक्रम नेपाल टेड युनियन कांग्रेस महिला उपाध्यक्ष रमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले पनि दिवस मनायो । नेष्डोले‘महिला अधिकारका सन्दर्भमा लघु वित्त सेवा’ विषयक अन्तत्र्रिmया कार्यक्रम संस्थाको पोखरा शाखामा अन्तक्र्रिया कार्यक्रम गरेको छ । संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले नयाँ वन्ने संविधानमा महिलाहरुका अधिकारलाई संवोधन हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, आर्थिक क्रियाकलापमा महिलाको सहभागिता कमजोर हुँदा क्षमता विकासमा पछि पर्नुपरेको महिलाहरुको गुनासो छ । चितवनको भरतपुरमा शनिबार आयोजित क्षमता विकास सम्बन्धी कार्यक्रममा सहभागी महिलाहरुले आर्थिक क्षेत्रमा पछि पारिएकोले क्षमता विकास गर्नमा पछि पर्नु परेको गुनासो गरेका हुन् ।
राष्ट्रिय विकास सेवा नामक संस्थाद्वारा आयोजित कार्यक्रममा महिलाहरुलाई परिवारले नै बाहिर ल्याउन नचाहँदा उनीहरुको क्षमता कुण्ठित भएको बताइएको थियो । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेडिङ प्रालिको सक्रियतामा आयोजित कार्यक्रममा महिलालाई आर्थिक क्षेत्रमा सक्रिय गराउन रोजगारीमा सहभागिता आवश्यक रहेको बताइएको छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य रामशरण कुवँरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सेवाका अध्यक्ष सत्यनारायण राउतले महिलाले समाज परिवर्तनमा परिवार समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । सेन्ट्रल कलेजका प्रवन्ध निर्देशक यज्ञविलास पौडेलले क्षमता विकासमा कलेजले सहयोग परामर्श दिने बताउनुभयो ।
विश्व नारी साहित्य सम्मेलन चितवन र नारी लेखक मञ्चले दिवसकै अवसरमा साहित्य गोष्ठी गरे ।

Related Posts

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

Chitwan Post

आममाफीको विरोधमा आज सभा

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

चितवन । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलमको...

Read more
Chitwan Post

चितवनका चार सहकारी एकीकरण

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In