• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
15 12 19, Sunday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

राजपाको चितवन अध्यक्षमा श्रेष्ठ

चितवन पोष्ट
November 23, 2019
राजनीति, समाचार
निर्वाचनको सन्देश र राजपाको सहभागिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय जनता पार्टीको चितवन जिल्ला अध्यक्षमा पुनः प्रेमकुमार श्रेष्ठ चयन भएका छन् । भरतपुरमा सम्पन्न प्रथम अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा एलिमा मिया, सचिवमा प्रदीप बस्नेत (सूर्य) र डालप्रसाद वस्ती, कोषाध्यक्षमा सत्यनारायण चौतारिया चयन भएका छन् ।

त्यस्तै मुना नेपालीको अध्यक्षतामा दलित जिल्ला कार्यसमिति, पूजा विश्वकर्माको अध्यक्षतामा महिला कार्यसमिति, सूर्यबहादुर लोको अध्यक्षतामा युवा समिति गठन भएको छ ।

सम्बन्धितसमाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

३ नम्बर प्रदेशसभा अझै अन्योल

वे ग्रुपको वडा समितिमा तिवारी

अधिवेशनका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टीका केन्द्रीय सहमहासचिव काजीमान लोप्चनले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताए ।

उनले भारतले गरेको जमिन अतिक्रमण तत्काल फिर्ता गर्नुपर्ने बताए । कार्यक्रममा नेकपाका प्रतिनिधि रामचन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष हीरालाल थिङ, महिला संघ जिल्ला अध्यक्ष पूजा विकलगायतले मन्तव्य राखेका थिए ।

ताजा समाचार

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना: १४ जनाको मृत्यु, १८ घाइते

देशभरका ह्याचरी उद्योग सङ्कटमा : दस दिन ‘चल्ला होलिडे !’

भ्रष्टाचारको अन्त्य : विकासको बाटो

सुख–शान्तिको चाहना

शान्ति हरेक दिन…हरेक क्षण …

३ नम्बर प्रदेशसभा अझै अन्योल

३ नम्बर प्रदेशसभा अझै अन्योल

तीन दुर्घटनामा ३० यात्रु घाइते

सरोकार सुरक्षित यात्राको

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक