ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शान्ति सम्झौताविपरीत कामः चन्द

by चितवन पोष्ट
२०७० फाल्गुन २२, बिहीबार ०४:२८ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

परासी । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले दलहरुले बृहत् शाान्ति सम्झौता विपरीत काम गरेको आरोप लगाउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ नवलपरासीको आयोजनामा बुधबार परासीमा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव चन्दले दलहरुले शाान्ति सम्झौताको मर्म विपरीत काम गरेकाले सङ्क्रमणकाल लम्बिदै गएको बताउनुभयो ।
प्रधानमन्त्री सुशील कोइरालाले माओवादीलाई पनि संविधान निर्माणमा सहभागी गराउने भनी दिएको अभिव्यक्ति सकारात्मक भएको बताउँदै उहाँले सहमति र सहकार्यका लागि प्रधानमन्त्रीले स्पष्ट खाका ल्याउनुपर्ने उल्लेख गर्नुभयो । आफूहरु सशस्त्र क्रान्तिको पक्षमा नरहेको बताउँदै उहाँले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मुलुकको अस्थिर राजनीतिलाई निकास दिन सकिने तर्क गर्नुभयो । रासस

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधसहित दुई जना पक्राउ
समाज

लागूऔषधसहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर १२ का ३७ वर्षीय राजकुमार...

Read more
Chitwan Post

व्यवसाय प्रवर्धन लागि अनलाइन सेवा

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In