अविरल र जोशी सम्मानित हुने

अन‌ि यो पनि

भरतपुर । शिव पौडेल स्मृति पुरस्कार–२०७० क्यान्टोनमेन्ट र अरु कविताहरुका लागि सिर्जन अविरललाई प्रदान गरिने भएको छ ।
केही महिना अघि सार्वजनिक गरिएको सो कविता संग्रहका लागि पुरस्कार प्रदान गर्न लागिएको हो । त्यस्तै, स्व. गणेश तथा हस्तकुमारी पन्त स्मृति पुरस्कार–२०७० पूर्वान्चलकी स्रष्टा शकुन्तला जोशीलाई आदिम सिमाना कविता संग्रहका लागि प्रदान गरिने भएको छ । दुवै पुरस्कार आगामी चैत एक गते वीरेन्द्र क्याम्पसको सभाहलमा प्रदान गरिने साहित्य संगम चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया