ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्व वन्यजन्तु दिवसः डुङ्गाबाट राप्ती नदीमा गस्ती

by चितवन पोष्ट
२०७० फाल्गुन २०, मंगलवार ०४:०१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । विश्व वन्यजन्तु दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले सोमबार डुङ्गाबाट नदी गस्ती गरेको छ ।
निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गाबाट गस्ती गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार मुख्य कार्यालय कसरा र सौराहाबाट डुङ्गाको सहायताले निकुञ्जको गस्ती गरिएको हो । अन्य दिनहरूमा पनि गस्ती गरिने भए पनि सोमबार विश्व वन्यजन्तु दिवसको अवसर पारेर नदी संरक्षणमा जुट्न सबैलाई अपिल गर्दै डुङ्गा गस्ती गरिएको अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यले नदीको संरक्षण गर्नुपर्ने भन्ने कुरामा चेतना बढ्छ ।
यसैगरी संरक्षण दिवसकै अवसर पारेर सौराहामा वन्यजन्तुको संरक्षण र व्यवस्थापन विषयमा सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, तराई भू–परिधि कार्यक्रमका प्रतिनिधि, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले वन र वन्यजन्तुको संरक्षणको विषयमा प्रकास पार्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०१३ को डिसेम्बर २० मा हरेक वर्षको मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको घोषणा गरेपछि पहिलो दिवसका रूपमा सोमबार विश्वभर यो दिवस मनाइएको छ ।

Related Posts

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In