ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘राप्रपा नेपाल सशक्त प्रतिपक्षमा’

by चितवन पोष्ट
२०७० फाल्गुन १९, सोमबार ०२:५१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्ता स्वार्थमा बनेको अहिलेको सरकारबाट जनताको अपेक्षा पूरा हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ ।
चितवनमा एक व्रतबन्ध समारोहमा सरिक हुन आउनुभएको उहाँले आज यहाँ पार्टी कार्यकर्तासँग छलफल गर्दै गुट उपगुटमा बनेको सत्ता समीकरणले मुलुकलाई समाधान दिनेमा आफू विश्वस्त नरहेको बताउनुभयो ।
उहाँले सरकारको सफलताका लागि शुभेच्छा प्रकट गर्दै राप्रपा नेपाल सशक्त प्रतिपक्षको भूमिकामा कटिबद्ध रहेको प्रष्ट पार्नुभयो । एमाओवादीसमेत सत्ता लिप्सामा गएर उपसभामुखमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो । अध्यक्ष थापाले विगतमा गरिएका प्रतिबद्धता दलहरूले भुल्दै गएकाले जनताको चाहना पूरा हुनसक्ने अवस्था नदेखिएको दाबी गर्नुभयो ।
उहाँले पार्टीेको महाधिवेशनका लागि तयार रहन र सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो । राप्रपा नेपालले जेठको पहिलो हप्ता महाधिवेशनको मिति तोकेको छ ।
सङ्गठन विस्तार र जिल्ला अधिवेशन तत्कालै गर्नसमेत उहाँले कार्यकर्तालाई निर्देशन दिएको तिमिल्सिनाले बताउनुभयो ।

Related Posts

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

Discussion about this post

अन‌ि यो पनि

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
प्रमुख समाचार

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर १० स्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको...

Read more
सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In