ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

२५ सय लिटर अवैध घरेलु मदिरा नष्ट

by चितवन पोष्ट
२०७० फाल्गुन १९, सोमबार ०२:४८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरले पछिल्लो ६ महिलाको अवधिमा २५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत भदौं महिनावाट सुरू गरिएको घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कार्यअन्तर्गत फागुनसम्म आइपुग्दा २५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ।
प्रहरीले भदौ महिनामा ९०० लिटर, असोज महिनामा ५५० लिटर, कार्तिक महिनामा १७० लिटर, मंसिर महिनामा ३५० लिटर, माघ महिनामा २५० लिटर र फागुन महिनामा १६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले रत्ननगरका विभिन्न वडा, जुटपानी, पिठुवालगायतका ठाउँबाट मदिरा बेच्दै गरेको तथा बेच्न लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो । रत्ननगर इलाका प्रहरी कार्यालयले रत्ननगरका विभिन्न ठाउँबाट बरामद गरिएको १६० लिटर अवैैध घरेलु मदिरा आइतबार नष्ट गरेको छ ।
बरामद गरिएको अवैध मदिरा पत्रकार, स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । रक्सी खाएर समाजमा होहल्ला गर्ने वितण्डा मच्चाउने गतिविधि बढ्न थालेपछि इलाका प्रहरी कार्यालय रत्ननगरले घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ । विगत ६ महिला अधिवाट सुरू भएको मदिरा बरामद गरी नष्ट गर्ने कार्यअन्तर्गत अहिलसम्म झण्डै तीन हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

Related Posts

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In