ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लायन्सको फेलोसिप सम्पन्न

by चितवन पोष्ट
२०७० फाल्गुन १९, सोमबार ०२:४६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । लायन्स क्लब अफ नारायणगढ संगमचोकको आयोजनामा आइतबार क्लबका सदस्यबीच फेलोसिप कार्यक्रम पूर्वीचितवनको कंकालीमाई पर्यटन क्षेत्रमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष विनोदप्रसाद तिमिल्सिनाको अध्यक्षता एवम् पूर्वगभर्नर प्रभातकुमार जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा लायन्सका पूर्वगभर्नर जोशीले फेलोसिप कार्यक्रमले भाइचारा र सद्भाव बढाउन ठूलो भूमिका खेल्ने धारणा राख्नुभयो । त्यस्तै, डिस्ट्रिक्ट सल्लाहकार घनश्याम भट्टराईले आपसमा एकता कायम गर्दै सामाजिक सेवामा उदृत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिस्ट्रिक्ट सल्लाहकार रामप्रसाद भट्ट, एडिस्नल क्याविनेट सचिव सिदार्थलाल चुके, क्लबका पूर्वअध्यक्षहरु डाक्टर उन्नत श्रेष्ठ, सिदार्थलाल चुके, तेजनारायण खरेल,  नारायणगढ लायन्स क्लबका अध्यक्ष सुरेश श्रेष्ठ, सचिव प्रशान्त पिया लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भएको जोडी नृत्य प्रतियोगितामा पूर्वअध्यक्ष राजेन्द्र कँडेलको जोडी उत्कृष्ट भएको थियो । कार्यक्रमको संयोजन पाण्डव ढकाल र डाक्टर उन्नत श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन राजेन्द्र गौतमले गर्नुभएको थियो  ।

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In