ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गाडीको ठक्करले तीन मृग मरे

by चितवन पोष्ट
२०७० फाल्गुन १६, शुक्रबार ०२:४७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर खगेरी पुलनजिक बिहीबार बिहान सवारी साधनले ठक्कर दिँदा तीन वटा बयस्क मृग (चित्तल) मरेका छन् । ठक्करबाट अर्को एक मृग घाइते भएकाले टिकौलीस्थित सशस्त्र प्रहरीको कार्यालयमा उपचारका लागि राखिएको छ । वन्यजन्तुको कोरिडोर क्षेत्रमा चित्तल मरेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज र बीसहजारी ताल क्षेत्रसँग जोडिएको टिकौली जङ्गलबाट सडक पार गरेर अर्को छेउको जङ्गलमा जान थालेका मृगको बथानलाई गाडीले ठक्कर दिएको थियो ।
मध्यवर्ती क्षेत्रको कोरिडोरका रूपमा रहेको टिकौली जङ्गलमा मृगहरूको राम्रो बासस्थान छ । बाघ तथा ठूला जनावरको आहारा मृग मानव अतिक्रमणका कारण सङ्कटमा पर्दै गएको छ । जङ्गलकै बीचमा मुख्य राजमार्ग हुनाले पनि मृगसहित अरू थुप्रै वन्यजन्तुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जसहितका संरक्षण गर्ने निकायहरूले बाघ, गैँडाजस्ता वन्यजन्तुको संरक्षण कार्यक्रम चलाए पनि यस्ता आहारा प्रजातिका वन्यजन्तुको संरक्षणमा खासै ध्यान दिन नसकेको संरक्षणकर्मीहरूको गुनासो छ । मरेको मृगलाई निकुञ्जको संरक्षणमा रहेका बाघको आहाराका लागि प्रयोग गरिने चितवन वन कार्यालयले जनाएको छ ।

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In