ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

योजना तर्जुमा बैठक

by चितवन पोष्ट
२०७० फाल्गुन १४, बुधबार ०३:५२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । मकवानपुरको सहभागितात्मक एकीकृत जिल्ला विकास योजनाका लागि आर्थिक वर्ष २०७१÷७२ को एकीकृत योजना तर्जुमा बैठक हेटौँडामा सम्पन्न भएको छ ।
कार्यक्रममा विषयगत योजना तर्जुमा समितिहरुले आगामी आर्थिक वर्षको अनुमानित कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिहरु भौतिक पूर्वाधार विकासतर्फ संयोजक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इन्जिनियर हरि पौडेल, वन तथा वातावरणतर्फ संयोजक जिल्ला वन कार्यालयका प्रमुख इमामुद्दिन अन्सारी, सामाजिक विकासतर्फ संयोजक जिल्ला शिक्षा अधिकारी खडगबहादुर कुमाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइराला र महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत प्रतिमा मिश्रले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
यस्तै, आर्थिक विकासतर्फ संयोजक जिल्ला कृषि विकास कार्यालयका प्रमुख महेश रेग्मी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख सूर्य पौडेल, डिभिजन सहकारी कार्यालयका प्रमुख भीम परियार, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमलप्रसाद घिमिरेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मकवानपुरमा रहेका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेको थियो । मकवानपुरका स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले सहजीकरण गरेका थिए ।

Related Posts

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

‘प्रसारणलाइनको समस्याले विद्युत् सेवा प्रभावित’

Discussion about this post

अन‌ि यो पनि

रसमय जीवनको रहस्य (ती दिनहरु)
विचार

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

समय धेरै बलवान् छ । समयको गर्तमा पग्लेर नबिलाउने वस्तु यस दुनियाँमा कहीँ केही छैन । हाम्रा स्मृतिहरु पनि समयको...

Read more
रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In