ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रधानमन्त्रीसँग बास माग्दै सुकुमबासी

by चितवन पोष्ट
२०७० फाल्गुन १३, मंगलवार ०२:५९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

पटिहानी । पश्चिम चितवनको पटिहानीमा रहेका सुकुमबासीहरुले नयाँ प्रधानमन्त्री सुशील काइरालासँग बास मागेका छन् । ‘हाम्रो क्षेत्रबाट जितेका सुशीलदा प्रधानमन्त्री भएका छन्, त्यसैले हामी बास दिने आशामा बसेका छौँ’ एक सुकुमबासीले भने, सुशीलदा छिट्टै बास दिनू है ।’
उनीहरुले दल र नेताहरुले पटक–पटक समस्या समाधानको आश्वासन दिने तर कहिल्यै समाधान नगरिदिने भन्दै. तत्काल समस्याको समाधानका लागि प्रधानमन्त्रीसँग पहल गरिदिन ध्यानाकर्षण समेत गराएका छन् ।
आफ्नो क्षेत्रबाट चुनाव जितेर गएका नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि उनीहरुले कांग्रेसका नेतासमक्ष बासको व्यवस्था गर्न पटकपटक माग गरेका छन् । नेपाल सुकुमबासी संघ पटिहानीको आयोजनामा भएको भेलामा बोल्ने अधिकांश वक्ताहरुले सुकमबासीको समस्या समाधान जसरी पनि गर्नुपर्ने बताए ।
संघका अध्यक्ष कमल गुरूङको अध्यक्षतामा भएको भेलालाई संवोधन गर्दे प्रमुख अतिथि एवं कांग्रेसका महासमिति सदस्य दिनेश कोइरालाले एक वर्षभित्र समस्या समाधान गर्ने गरी आफूले पहल सुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहा“ले पटिहानीको मात्र नभई पश्चिम चितवन क्षेत्रकैं सुकुमबासी समस्या समाधानका लागि नेपाली कांग्रेसले पहल गर्ने बताउनुभयो ।
छिट्टै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सुकुमबासीहरु काठमाडौ. जाने तयारीमा रहेको भन्दै. उहाँले निर्वाचनको समयमा पार्टी सभापतिले दिएको आश्वासन पूरा गर्न कांग्रेस कटिबद्ध रहेको बताउनुभयो ।
भेलामा नेपाली कांग्रेस चितवनका प्रवक्ता साजकुमार महतो, पटिहानी कांग्रेसका सभापति कृष्णहरि शर्मा, क्षेत्रीय सहसचिव सूर्यप्रसाद अधिकारीलगायतले बोल्नुभएको थियो ।

Related Posts

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In