कुकुरको बन्ध्याकरण

अन‌ि यो पनि

बछौली । विश्व बन्ध्याकरण दिवसको अवसरमा बछौलीमा जारी कुकुरहरुको बन्ध्याकरणसम्बन्धी शिविरमा आइतबार २२ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
फागुण १४ गतेसम्म शिविर आयोजना हुने आयोजकले जनाएको छ । एनिमल राइट्स क्लब, हिमालयन एनिमल रेस्क्युट्रस्ट र एनिमल नेपालको संयुक्त आयोजनामा भएको शिविरमा डा सुरेन्द्र बस्याल, विकास श्रेष्ठ, मुकेश बन्दियारलगायत सातजनाले कुकुरको बन्ध्याकरण गराउने एनिमल राइट्स क्लबका अध्यक्ष सुराजन श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र क्षेत्रीय होटल व्यवसायी संघ सौराहा सहयोगी संस्था रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया