ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निःशुल्क स्वास्थ्य परीक्षण

by चितवन पोष्ट
२०७० फाल्गुन १२, सोमबार ०३:३० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिकले पुष्पाञ्जली अस्पताल प्रालिको प्राविधिक सहयोगमा आइतबार देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित ११ जना बालिकाको स्वास्थ्य परीक्षण गरेको छ ।
बालिकाहरुलाई भरतपुर चौबीसकोठीस्थित पुष्पाञ्जली अस्पताल परिसरमा ल्याई स्वास्थ्य परीक्षण गरिएको थियो । बालिकाहरुको वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेलले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
बालिकाहरुको सम्पूर्ण स्वास्थ्य परीक्षण, औषधि तथा सम्पूर्ण किसिमको जाँचहरुको निःशुल्क परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रमको चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक हरि कार्की लक्कीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै प्रभु हाउजिङ एण्ड प्रोपर्टी डिलर प्रालीका अध्यक्ष केशव कार्कीलाई सम्मान समेत गरिएको थियो ।

Related Posts

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

घरबाट भागेका देवर–भाउजूको मृत्यु

महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि...

Read more
ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In