ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मह उत्पादनबारे सार्वजनिक सुनुवाई

by चितवन पोष्ट
२०७० फाल्गुन ११, आईतवार ०३:०१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । मह उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ ।
अनुदान ग्राही संस्था सागर मौरीपालन उद्योगले विजय विकास स्रोतकेन्दको सभाहलमा सार्वजनिक सुनुवाई भएको हो । कार्यक्रममा उपआयोजना अन्तर्गतका गतिविधिहरुको जानकारी, नवलपरासीका मौरीपालक कृषकहरुलाई ५० वटा मौरीघार निःशुल्क वितरण गरिएको मौरीपालन महासंघका अध्यक्ष एवम् उपआयोजना व्यवस्थापक राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत सो कार्यक्रम भएको हो । दयासागर सुवेदीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय नवलपरासीका राजेन्द्र गौडेल, नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य रामप्रसाद पौडेल, नेपाल मौरीपालक महासंघ जिल्ला शाखा नवलपरासीका निवर्तमान अध्यक्ष नन्दलाल कँडेललगायतको सहभागिता रहेको थियो ।

Related Posts

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाचार

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

भरतपुर । भरतपुर महानगरपालिकाको नारायणपुर चोकमा अज्ञात समूहले ट्रकमा ढुंगा प्रहार गरी ट्रकको सिसा फुटाएका छन् । गितानगरबाट भरतपुरतर्फ आइरहेको...

Read more
साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In