ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बालिकाको दाँत परीक्षण

by चितवन पोष्ट
२०७० फाल्गुन ८, बिहीबार ०३:३८ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले बुधबार देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा रहेका बालिकाहरुको दाँतको परीक्षण गरेको छ ।

आश्रममा आश्रित ११ जना बालिकासहित स्थानीय वृद्धवृद्धाहरुको निःशुल्क दाँतको परीक्षण गरेकोे पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो । दाँतको परीक्षणका क्रममा बालिकाहरुलाई निःशुल्क औषधि, टुथ पेष्ट, तथा अन्य उपचार सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा जागृतिचोक टोल विकास सस्था भरतपुर ११÷१२ का अध्यक्ष खड्कबहादुर केसी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उहाँले चितवन खबरले निरन्तरता दिदैं आएका सामाजिक सेवाका कार्यबाट सबैले शिक्षा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्री रामजानकी मन्दिर देवघाटका अध्यक्ष सावित्री टण्डनले सेवा भावका साथ पत्रिकाले थालेको अभियानले बालिकाको संरक्षण तथा उनीहरुको भविष्यको सवालमा गम्भिर बन्न हौसला प्रदान गरेको बताउनुभयो ।

Related Posts

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

Chitwan Post

अनुचित व्यापारिक कारोबार गर्ने एकसय बढी फर्म कारबाहीमा

Discussion about this post

अन‌ि यो पनि

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम
समाज

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

भरतपुर । भरतपुर २ स्थित भानुमार्गमा शुक्रबार नारायणगढ लेडी जेसीजको आफ्नै भवनमा अभिमुखीकरण एवं अफिसर्स तालिम सम्पन्न भएको छ ।...

Read more
Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

Chitwan Post

अनुचित व्यापारिक कारोबार गर्ने एकसय बढी फर्म कारबाहीमा

बाढीपहिराको उच्च जोखिममा तनहुँ

बाढीपहिराको उच्च जोखिममा तनहुँ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In