• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ विश्व

पुनः आक्रमण गर्ने चेतावनी

चितवन पोष्ट
February 19, 2014
विश्व
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सम्बन्धितसमाचार

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : विदेश मन्त्रालय

चितवनका कामदारको दुबईमा मृत्यु

नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्छ ःभाजपा सांसद

खार्तुम । दक्षिण सुडानका सैनिकले त्यहाँ यसअघिजस्तै पुनः सैनिक विद्रोह हुने चेतावनी दिएको समाचार छ ।
उक्त देशको तेलको धनी रहेको क्षेत्रमा पूर्वराष्ट्रपतिको नेतृत्वमा गत महिनाजस्तै आक्रमण गर्ने चेतावनी दिइएको समाचारमा जनाइएको छ ।
पूर्वराष्ट्रपति रिएक मचारका समर्थक सैनिकहरुले तेलको धनी राज्य निलेको प्रान्तीय राजधानी मलाकालमा विद्रोहको नयाँ योजना बनिरहेको उनीहरुले जानकारी दिएका छन् ।
हाल मचारका सैनिकहरु मलाकालबाट करिब ८ किलोमिटर टाढा रहेको डुङ्गली क्षेत्रमा उपस्थित रहेका दक्षिण सुडानका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । विद्रोही सैनिकले केही समयभित्र मलाकालमा आक्रमण गर्ने योजना बनाइरहेका उहाँले बताउनुभएको छ ।
सन् २०१३ को मध्य डिसेम्बरदेखि सरकार समर्थक सैनिक र विद्रोही सैनिकबीच भएको झडपका क्रममा हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै हजारौँ व्यक्ति विस्थापित भएका थिए ।
गत जनवरी २३ का दिन दक्षिण सुडान सरकार र विद्रोहीबीच इथ्योपियाको राजधानी आडिस आबाबामा युद्धविराम गर्ने सम्झौता भएको थियो । रासस÷सिन्ह्वा

Discussion about this post

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक