ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एसिसी महिला क्रिकेटः नेपाल पराजित

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार ०२:४६ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी महिला प्रिमियर क्रिकेट प्रतियोगितामा नेपाल आज चीनसँग ६९ रनले पराजित भएको छ ।

थाइल्याण्डको चियाङ्माइस्थित जिमखाना खेल मैदानमा भएको सो प्रतियोगितामा टस जितेर पहिले व्यटिङ गरेको चीनले निर्धारित ४० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
जवाफमा नेपाल ९० रनमा नै समेटियो । नेपाल ३६ ओभर एक बलमा ९० रन बनाउँदै अलआउट भयो । नेपालकी निरा राजोपध्यायले सर्वाधिक १६ रन जोडिन् भने करुणा भण्डारीले १५ र ममता चौधरीले ११ रन बनाइन् ।
यस्तै ममता थापा र सरिता चौधरीले समान ७÷७ रन बनाइन् भने कप्तान रुविना क्षेत्री ७ तथा सीता मगरले  ३ रनको योगदान दिएकी थिइन् । बलिङतर्फ नेपालकी सरस्वती चौधरी र करुणा भण्डारीले समान दुई÷दुई विकेट लिएका थिए भने रुबीना क्षेत्री, सीता मगर र सोनु खड्काले एक÷एक विकेट लिएका थिए ।
यस्तै नेपालको ब्याटिङतर्फ चीनकी हान लीली तथा यु मियाओलीले तीन÷तीन विकेट लिएका थिए । यस हारसँगै नेपालको फाइनल चरण प्रवेशको ढोका भने बन्द भएको छ । चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार भोगेको छ । भोलि नेपालले हङकङको सामना गर्दैछ । रासस

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

Chitwan Post

ब्रह्मपुर डोजोका कराँते खेलाडीको ग्रेडिङ

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख
प्रमुख समाचार

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

भरतपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले चितवन जिल्ला लागूऔषधले बढी आक्रान्त बनेको बताएका छन् ।...

Read more
जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In