ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दृष्टिविहीन विद्यार्थीलाई सहयोग

by चितवन पोष्ट
२०७० फाल्गुन ४, आईतवार ०४:०३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । स्थापना दिवसको अवसरमा स्वस्तिक नेपाल भरतपुरले नारायणी उच्च माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययन गरेका दृष्टिविहीन विद्यार्थीहरुलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।
स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा स्वस्तिक नेपालले विद्यार्थीहरुका लागि एक दिनको बिहानी भोजन, खाजा र नगद १० हजार १५ रूपैयाँ सहयोग प्रदान गरेको हो ।
विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई आवासीय व्यवस्थापनका लागि सरकारले दिँदै आएको रकम नपुग्ने भएकाले सामाजिक संघसंस्था र व्यक्तिबाटसमेत सहयोग लिने गरिएको प्राचार्य पूर्णप्रसाद दवाडीले बताउनुभयो । २९ जना दृष्टिविहीन अध्ययनरत विद्यालयमा प्रतिविद्यार्थी १६ सय प्राप्त हुने भए पनि ३ हजार ५०० खर्च पुग्ने गरेको जनाउँदै प्राचार्य दवाडीले सहयोगका लागि सामाजिक संघ, संस्था व्यक्तिहरुलाई आग्रहसमेत गर्नुभएको छ ।
२०६३ सालमा स्थापित स्वस्तिक नेपालले रक्तदान, राहत वितरण, ज्येष्ठ नागरिक सम्मानलगायतका सामाजिक कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताउनुभयो । संस्थाका निवर्तमान अध्यक्ष सुदीपसिंह अधिकारीले आफूहरुले कुनै दाताहरुसँग सहयोग नलिई सदस्यहरुबाटै रकम उठाएर कार्यक्रमहरु संचालन गर्ने गरिएको बताउनुभयो ।
संस्थामा हाल जिल्लाका ३१ जना सक्रिय युवा उद्यमी, व्यवसायी एवम् सामाजिक कार्यकर्ताहरु सदस्यहरु रहेको संस्थापक अध्यक्ष हिरामान महर्जनले जानकारी दिनुभयो । सहयोग वितरण कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरुका लागि हरेक वर्ष ६ हजारका दरले विद्यालयलाई व्यक्तिगत रुपमा सहयोग गर्ने संस्थाका संस्थापक अध्यक्ष महर्जनले घोषणासमेत गर्नुभयो । संस्थागत रुपमा सहयोग निरञ्न्तर जारी राख्ने सदस्य राजन गौतमले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Related Posts

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In