ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्याट युकेद्वारा चेपाङलाई खाद्यान्न

by चितवन पोष्ट
२०७० फाल्गुन २, शुक्रबार ०२:१९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । वैदेशिक रोजगारको सिलसिलामा युकेमा रहेका नेपालीहरुले खोलेको संस्था क्याट युकेले बिहीबार चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको छ ।
रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्र र खैरहनीको करैयामा रहेको अन्तोदय जनजाति आवासीय माविमा अध्ययन गर्ने चेपाङ बालबालिकाको लागि क्याट युकेले खाद्यान्न सहयोग गरेको हो । क्याट युकेका पदाधिकारी तथा सदस्यहरु केन्द्रको विद्यालयमै पुगेर खाद्यान्न सहयोग हस्तान्तरण गरेका थिए ।
क्याट युकेले संरक्षण केन्द्रलाई ३० हजार बराबरको चामल आलु र विद्यालयलाई ५४ हजारको चामल सहयोग गरेको छ । जनजाति आवासीय विद्यालयमा रहेको अक्षयकोषमा रहने गरी क्याट युकेका अध्यक्ष कृष्णप्रसाद गुरूङ र सदस्य कुल अर्यालले १०÷१० हजार रूपैयाँ सहयोग गर्नुभएको थियो । क्याट युकेका अध्यक्ष कृष्णप्रसाद गुरूङले गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र जनजाति आवासीय विद्यालयका प्रधानाध्यापक घनश्याम प्रधानलाई सो खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा भएको कार्यक्रममा केन्द्रका सल्लाहाकार एलबी क्षेत्री र जनजाती आवासीय विद्यालयमा भएको कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बोगटीले गर्नुभएको थियो ।
केन्द्रमा भएको कार्यक्रममा क्याट युकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, क्याट युकेका उपाध्यक्ष बसन्त श्रेष्ठ, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा तथा विद्यालयमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम प्रधानले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

Related Posts

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

सुमो दुर्घटनामा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोभिड–१९ विरुद्धको खोप सुरक्षित : स्वास्थ्य कार्यालय

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In