ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

डान्सिङ स्टारका प्रतिस्पर्धी छानिए

by चितवन पोष्ट
२०७० माघ २९, बुधबार ०२:४७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन उद्योग संघको आयोजनामा फागुन १ गतेदेखि हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तर्गतको डान्सिङ स्टारको लागि फाइनल प्रतिस्पर्धीको टुङ्गो लागेको छ । गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा तेस्रो अडिसन सम्पन्न भएपछि फाइनल प्रतिस्पर्धीको टुङ्गो लागेको हो ।
तीन स्थानमा गरिएको अडिसनबाट २५ जना विद्यार्थी फाइनल प्रतिस्पर्धाका लागि छनौट भएको कला तथा संस्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिए ।
अडिसन राउण्डमा सोही कलेजका एक छात्रसहित १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसबाट ८ जना विद्यार्थी फाइनल प्रतिस्पर्धाका लागि छनौट भएको कार्यक्रमका निर्णायक संयोजक युवराज पौडेलले जानकारी दिए । छनौट हुनेहरुमा समा श्रेष्ठ, सूचना अर्याल, सविना थापा, रेविना गिरी, निशा कँडेल, सरिता कालिकोटी, नेहाल जोशी र आशा थनेत रहेका छन् ।
कार्यक्रम कलेजका प्राचार्य हरिप्रसाद भण्डारीको प्रमुख आतिथ्यता एवं कला तथा संस्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच, राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी लगभग पूरा भइसकेको छ । मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले प्रदर्शनीमा ३०० स्टल रहने र सबै स्टलको तयारी पूरा भइसकेको बताए । यसपटक अष्ट्रिचसमेत राखिने प्रचार–प्रसार समितिका संयोजक एवम् संघका महासचिव राजु पौडेलले जानकारी दिए । शोभायात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सचिवालय तथा शोभा यात्रा व्यवस्थापन समितिका संयोजक युवराज सिंखडाले जानकारी दिए ।

Related Posts

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

कोरोनाका चार नयाँ भेरियन्ट फेला

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In