ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमाओवादी प्रतिपक्षमा बस्नेः प्रचण्ड

by चितवन पोष्ट
२०७० माघ २७, सोमबार ०३:१२ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाओवादीले कांग्रेस र एमाले रहेको सहमतिको सरकार चाहेको बताएका छन् । प्रचण्डले कांग्रेस र एमालेबीच सहमति होस् भन्ने आफूहरुको चाहना भएको भन्दै साँझसम्ममा उनीहरुबीच सहमति बनेर सरकार बन्ने बताए ।
आइतबार एक कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सहमति नभए के गर्ने भन्ने विषयमा छलफल गर्ने बताए ।
अहिलेसम्म संकट नआएको भन्दै सरकार गठनका विषयमा आफूले नसोचेको समेत उनले बताए । एमाओवादीको आधिकारिक निर्णय प्रतिपक्षमा बस्ने भएको भन्दै संसदमा प्रधानमन्त्रीका पक्षमा कसैलाई पनि भोट नहाल्ने बताए । ‘कसले के भन्यो भन्दा पनि हाम्रो आधिकारिक धारणा भनेको प्रतिपक्षमा बस्ने हो’, एमाओवादी नेता टोपबहादुर रायमाझीले ओली नेतृत्वलाई समर्थन गर्नेबारे दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सोधिएको प्रश्नमा उनले भने, ‘हामीले कसैको पक्षमा पनि मतदान गर्दैनौँ ।’
संविधान निर्माणका लागि आफूले असल प्रतिपक्षको भूमिका निभाउने भन्दै उनले त्यसका लागि एमाओवादीले संविधानसभाको अध्यक्ष तथा सभामुख पाउनुपर्ने बताए । सरकारमा नजाने तपाईँहरुलाई कांग्रेस, एमालेले सभामुख दिन्छन् भन्ने के ग्यारेण्टी भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘दिन्छन, दिँदैनन् उनीहरुको नै कुरो हो, तर पनि हामी प्रतिपक्षमा बसेर असल संविधान बनाउन प्रयत्न गर्छौँ ।’
नयाँ जनादेशअनुसार राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बताउँदै प्रचण्डले यसमा कांग्रेस पनि जुन कुनै अवस्थामा आइपुग्ने बताए । ‘एमाले र कांग्रेसबीच यही विषयमा विवाद हो, हामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्नेमा छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘काँग्रेस पनि यस कुरामा नजिक आइपुगेको छ ।’
‘शनिबारको वार्तामा कांग्रेसबाट अहिलेकै राष्ट्रपतिलाई संशोधन गरेर अगाडि बढौँ भन्ने प्रस्ताव राखेको छ’, उनले थपे, ‘पहिले राष्ट्रपतिको विषयमा कुरा नै उठाउन हुन्न भन्नेले यस्तो भन्नु पनि ठूलो कुरा हो ।’ कांग्रेस पनि राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा छलफल गर्न तयार रहेको भनाइ थियो ।

Related Posts

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

काजी बालाई प्रचण्डले दिए श्रद्धाञ्जली (फोटो फिचर)

काजी बालाई प्रचण्डले दिए श्रद्धाञ्जली (फोटो फिचर)

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In