ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

डान्सिङको अडिसन सकियो

by चितवन पोष्ट
२०७० माघ २६, आईतवार ०२:२९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन उद्योग संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तर्गतको डान्सिङ स्टारको अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ ।
पूर्वीचितवनको रत्ननगरस्थित होटल स्टार बेन्क्वेट र नारायणगढस्थित होटल रेड कार्पेटमा पहिलो राउण्ड भएको हो । रत्ननगरमा १३ जना विद्यार्थीले अडिसन राउण्डमा सहभागिता जनाए । कार्यक्रम चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष विष्णुहरि अधिकारीको प्रमुख आतिथ्यता एवं कला संस्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल अण्डा उत्पादक केन्द्रीय अध्यक्ष शिवराम केसीलगायतको विशेष उपस्थिति थियो ।
त्यस्तै नारायणगढस्थित रेड कार्पेट होटलमा २१  जना विद्यार्थीले अडिसनमा सहभागिता जनाए । प्रदर्शनी प्रचार–प्रसार समितिका संयोजक राजु पौडेलको प्रमुख आतिथ्यता एवं संस्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकदोहोरी गायक गोविन्द अधिकारी, कलासंस्कृति व्यवस्थापन समितिका सदस्य टीकाराम लामिछाने, समाजसेवी राकेशमान श्रेष्ठलगायतको उपस्थिति थियो ।
अडिसन राउण्डमा निर्णायक संयोजकमा युवराज पौडेल, निर्णायकहरुमा राम रिमाल र रमेश राना रहनुभएको थियो । अडिसनबाट छानिएका उत्कृष्टलाई मात्र प्रदर्शनीमा हुने डान्सिङ स्टारमा सहभागी गराइने छ । यसको भोली मात्र टुङगो लाग्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

Related Posts

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

सुमो दुर्घटनामा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोभिड–१९ विरुद्धको खोप सुरक्षित : स्वास्थ्य कार्यालय

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In