ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपतिको निर्वाचन हुनुपर्छः डा भट्टराई

by चितवन पोष्ट
२०७० माघ २५, शनिबार ०३:२६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    गोरखा । एकीकृत नेकपा (माओवादी) का नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ संविधानसभा निर्वाचन भएपछि पहिले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिको निर्वाचनपछि सभामुख, उपसभामुख, प्रधानमन्त्री चयन हुनुपर्ने उहाँले बताउनुभयो । सामान्य जनताले पनि बुझ्ने कुरालाई विभिन्न बहानाबाजी बनाउनु कसैका लागि पनि हित नहुने उहाँले बताउनुभयो ।
गोरखाको भुम्लिचोकस्थित तोमनडाँडा माविको रजत महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानका धारा ८० (६) मा स्पष्टरुपले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरिएको छ भन्नुभयो ।
उहाँले भन्नुययो, “राष्ट्रपतिको निर्वाचन नहुनु भनेको लोकतन्त्र नमान्नु हो । सबैभन्दा पहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरेर लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउनु पर्दछ ।”
देश परिवर्तनको बाटोबाट अगाडि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, “नयाँ ढङ्गलले सङ्गठित भई अघि बढ्नुपर्दछ, परिवर्तनलाई संस्थागत गर्नुपर्दछ । एमाओवादी पार्टी बलिदानीबाट आएको हुनाले जहिल्यै पनि परिवर्तनको पक्षमा रहन्छ ।” रासस

Related Posts

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In