मोटरसाइकल चोरी

अन‌ि यो पनि

भरतपुर । घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल बेलटाँडी २ नारायणगढबाट चोरी भएको छ । पुरुषोत्तम पौडेलको नाममा रहेको ना २२ प ७२०३ नम्बर प्लेटको कालो हरियो एफजेड एस मोटरसाइकल चोरी भएको हो ।
हेन्डिल लक गरी घर अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको पौडेलले बताए । पछिल्लो समय चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय रहेको छ । मोटरसाइकल धनीहरुलाई मोटरसाइकल पार्किङ गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यलय चितवनले आग्रह गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया