माडी । माडी बसन्तपुरमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेपनि विद्युत सेवामा ढिलाइ भएको छ ।
चितवन माडीको बसन्तपुरसम्म मुख्यबाटोमा विद्युतको तार राख्ने काम सकिएपनि ट्रान्सफर्मर लगायतका पुरै सामान आउन नसक्दा विद्युत सेवा पु¥याउन ढिलाइ भएको हो । भन्सारमा कागजपत्र नमिलेकोले केही ढिलाइ भएको प्राधिकरणका सहायक प्रबन्धक प्रमोद ढुङगानाको भनाइ छ ।
Discussion about this post