ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा मिस नर्स हुने

by चितवन पोष्ट
२०७० माघ २२, बुधबार ०४:०२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । सुन्दरी प्रतियोगिताको भिडमा चितवनमा अर्को सुन्दरी प्रतियोगिता आयोजना गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत नर्स तथा नर्सिङ अध्ययनरतहरुलाई लक्षित गरी चितवनमा मिस नर्स चितवनको आयोजनामा गर्न लागिएको मंगलबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्ट्रिङ मिडियाको आयोजनामा हुन लागेको प्रतियोगिताको विजयीलाई नगद ५५ हजार रुपैयाँ एउटा सेलुलाइड फिल्म तथा ६ वटा म्यूजिक भिडियोमा अभिनयको अवसर दिइने संस्थाका निर्देशक सिरस पुडासैनीले जानकारी दिए । त्यस्तै फस्ट रनरअपलाई २५ हजार नगद र चार वटा म्यूजिक भिडियोमा अभिनयको अवसर र सेकेण्ड रनर अपलाई १५ हजार नगद र दुई वटा म्यूजिक भिडियोमा अभिनयको अवसर पाउने उनले बताए ।
प्रतियोगितामा सहभागी उत्कृष्ट १० प्रतियोगीलाई एक–एक वटा म्यूजिक भिडियोमा अभिनयको अवसर दिइने बताइएको छ । करिब ५०० जना नर्सहरुले प्रतियोगितामा सहभागी हुने लक्ष्य लिइएको छ । कुल प्रतियोगीबाट ४० जनालाई ग्रुमिङ राउण्डमा छनोट गरी तालिम क्षमता अभिवृतिलगायतका तालिम दिइने आयोजकले जनाएको छ ।

Related Posts

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

कोरोनाबाट थप दुई जनाको मृत्यु, महानगरमा मात्रै ४५ पुगे मृतक

कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको निधन

अझै तीन दिन मौसम बदली हुने

मौसम सफा हुन अझै केही दिन लाग्ने

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In