ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हावाको जेनेरेटरबाट मोबाइल सेवा विस्तार

by चितवन पोष्ट
२०७० माघ २२, बुधबार ०३:५९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । विद्युत् सुविधा नपुगेको चितवनको पहाडी क्षेत्रमा हावाको माध्यमबाट जेनेरेटर सञ्चालन गरी नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ ।
काउले गाउँ विकास समितिको पनाय डाँडामा हावाबाट जेनेरेटर सञ्चालन गरी मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम भरतपुरका प्रवक्ता चिरञ्जीवी घिमिरेले बताउनुभयो ।
चितवनको पहाडी क्षेत्रमा अनवरत रुपमा हावा प्रवाह हुने गर्दछ । सो क्षेत्र समुद्री सतहबाट सात हजार फिट उचाइमा पर्दछ । हावाबाट चल्ने सो जेनेरेटरले १५ एम्पिएर विद्युत् उत्पादन भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
यसअघि सो क्षेत्रमा सोलारबाट मोबाइल टावर सञ्चालन गर्दै आइएकोमा त्यसले राम्रो काम नगरेपछि पहिलोपटक यो पद्धति सुरू गरिएको हो । यसअघि नेपाल टेलिकमले देशका ११ स्थानमा हावाको माध्यमबाट जेनेरेटर सञ्चालन गरी मोबाइल सेवा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
सो स्थानमा टावर सञ्चालनपछि चितवनको पहाडी गाविस लोथर, शक्तिखोर र काउलेका सेवाग्राही लाभान्वित भएको नेपाल टेलिकम भरतपुरले जनाएको छ ।

Related Posts

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

Discussion about this post

अन‌ि यो पनि

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने
समाज

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसविरूद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो...

Read more
बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In