नारायणगढ । पत्रकार महासंघ चितवनका कोषाध्यक्ष कृष्णचन्द्र भट्टराईलाई मातृशोक परेको छ । पत्रकार भट्टराईकी आमा ७१ वर्षीया नानीमाया भट्टराईको सोमबार निधन भएको हो ।
पत्रकार भट्टराईलाई परेको मातृशोकप्रति शोक व्यक्त गर्दै पत्रकार महासंघ चितवनले पत्रकार भट्टराई तथा शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेको छ । त्यस्तै चितवन पोष्ट प्रकाशन प्रालिले पनि महासंघका कोषाध्यक्ष भट्टराईकी आमाको निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
Discussion about this post