ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रत्ननगर खानेपानी नाफामा

by चितवन पोष्ट
२०७० माघ १८, शनिबार ०३:५१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आर्थिक वर्ष २०६९÷७० मा ६० लाखभन्दा बढी नाफा गरेको छ । आर्थिक वर्ष २०६९÷७० मा ६० लाख ३३ हजार ७ सय एक रुपैयाँ नाफा गरेको संस्थाको शुक्रबार सम्पन्न चौथो वार्षिक साधारण सभामा जानकारी गराइएको हो ।
गत आर्थिक वर्षमा २६ लाख आम्दानी गरेको संस्थाले यसवर्ष दोब्बरभन्दा बढी नाफा गरेको संस्थाका कोषाध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । गत वर्ष ४३ लाख ९९ हजार न्यून ह्रास रहेको संस्थाको यस वर्ष भने ४३ लाख ३ हजार न्यून ह्रास रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०७०÷७१ मा १ करोड ९० लाख ७३ हजार ५ सय आम्दानी गर्ने अनुमान गरेको छ ।
नेकपा एमाले चितवन क्षेत्र नं. २ बाट समानुपातिकतर्फ निर्वाचित संविधान सभाका सदस्य  काशीनाथ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष यादव पाठकले भावी कार्यक्रम तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरिप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा डिभिजन खानेपानी तथा सरसफाई कार्यालय भरतपुरका ज्ञानुप्रसाद पौडेल, पर्सा शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङ लगायतले बोल्नु भएको थियो ।

Related Posts

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

Discussion about this post

अन‌ि यो पनि

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने
समाज

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसविरूद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो...

Read more
बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In