• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ खेलकुद

ह्वीलचियर प्रयोगकर्तालाई खेलकुदका सामग्री

चितवन पोष्ट
January 29, 2019
खेलकुद, समाचार
4
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर । पूर्वी चितवन ह्वीलचियर खेलकुद समितिमा आबद्ध खेलाडीहरुलाई सोमबार खेलकुदका सामग्री सहयोग गरिएको छ । इनर ह्वील क्लब अफ नारायणीले समितिमा आबद्ध १५ जना खेलाडीलाई खेलकुदका सामग्री सहयोग गरेको हो ।

क्लबकी सदस्य कमला आले र उनका श्रीमान् नन्दु आलेको आर्थिक सहयोगमा क्लबले खेलाडीहरुलाई पोसाक र २ वटा बास्केट बल सहयोग गरेको हो । पञ्चकन्या विद्या मन्दिर रत्ननगरमा आयोजित कार्यक्रममा रत्ननगर वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा र क्लबकी अध्यक्ष कल्पना थपलियाले सो सामग्री खेलाडीलाई हस्तान्तरण गरेका थिए ।

पूर्वी चितवन ह्वीलचियर खेलकुद समितिका संयोजक निस्वार्थ श्रेष्ठले बौद्धिक विकासका लागि ह्वीलचियर प्रयोगकर्ताहरुबीच खेलकुदका प्रतियोगिताहरु गर्दै आएको र त्यसका लागि आवश्यक सामग्री क्लबबाट सहयोग पाएर सहज भएको बताए ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

समितिका अध्यक्ष राजकुमार रानामगर, क्लबकी संस्थापक अध्यक्ष विनिता भट्टराई, उपाध्यक्ष अञ्जना श्रेष्ठ, सचिव प्रमिला रानाभाटलगायतको सहभागिता रहेको थियो भने क्लबकी अध्यक्ष थपलियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक