ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खैरहनीलाई साक्षर बनाउन समिति

by चितवन पोष्ट
२०७० माघ १६, बिहीबार ०२:५६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

खैरहनी । खैरहनी गाविसलाई साक्षर बनाउन बुधबार साक्षर अभियान सञ्चालन तथा अनुगमन समिति बनाइएको छ ।
खैरहनीमा भएको सरोकारवालाहरुको भेला तथा अन्तत्र्रिmया कार्यक्रमले गाविसभित्रका ५१ वटा संघसंस्थाको सहभागितामा गाविस सचिव गुरूप्रसाद पौडेलको अध्यक्षतामा समिति बनाइएको हो ।
समितिमा राजनीतिक दलका प्रतिनिधि, उच्च मावि, विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको गाविस सचिव पौडेलले जानकारी दिनुभयो । उहाँले गाविसभित्रमा रहेका २३ सय ४१ जना निरक्षरलाई साक्षर बनाएर गाविसलाई साक्षर घोषणा गरिने बताउनुभयो । त्यसका लागि ९१ वटा साक्षरता कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा सामुदायिक अध्ययन केन्द्रका संयोजक गोपाल परियार, अन्त्योदय जनजाति विद्यालयका प्राचार्य घनश्याम प्रधान, खैरहनी स्रोत केन्द्रका स्रोत व्यक्ति सोमनाथ तिवारी, खैरहनी उच्च माविका प्राचार्य भरत पोखरेललगायतले बोल्नुभएको थियो ।

Related Posts

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

Discussion about this post

अन‌ि यो पनि

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
राजनीति

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।...

Read more
कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In