• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ समाचार

विरही र मोक्तानलाई स्रष्टा सम्मान

चितवन पोष्ट
January 20, 2019
समाचार, साहित्य
3
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । शनिबार भरतपुरमा दुई जना स्रष्टा पुरस्कृत भएका छन् । साहित्य संगम चितवनले प्रदान गर्दै आएको ‘श्रीप्रसाद रेणुका रेग्मी स्मृति पुरस्कार’बाट लेखक रेशम ‘विरही’ र प्रगतिशील लेखक संघ चितवनले प्रदान गर्दै आएको ‘गणेश तथा हस्तकुमारी लक्ष्मदेवी पन्त स्मृति पुरस्कार’बाट कवि मुक्तान थेवालाई पुरस्कृत गरिएको हो ।

दुवै पुरस्कार ५० हजार रूपैयाँको अक्षयकोषबाट आएको ब्याजबाट उपलब्ध गराएको साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले जानकारी दिए । लेखक तथा साहित्यकार विरहीलाई नेपाली साहित्यको निरन्तरताको आधारमा पुरस्कृत गरिएको हो भने कवि थेवा भने अखण्ड अलाप नामक कवितासंग्रहलाई पुरस्कृत गरिएको हो ।

चितवन निवासी विरहीको देब्रे आँखा (निबन्ध), प्रेमदासको डायरी (उपन्यास), थालथालमा सपना (कवितासंग्रह) चर्चित कृति हुन् । यीबाहेक आधा दर्जन अन्य कृतिसमेत प्रकाशित छन् ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

मकवानपुरका कवि थेवा प्रगतिवादी लेखकको रुपमा परिचित कवि हुन् । उनको ‘अखण्ड अलाप’ कवितासंग्रह र आफर (संयुक्त लेखन) प्रकाशित छन् ।

कार्यक्रममा लेखक सरिता तिवारी, समीक्षक उदय अधिकारी, पुरस्कार दाता अमृत पन्त र ध्रुबकिरण रेग्मी तथा पुरस्कृत स्रष्टा विरही र थेवाले मन्तव्य राखेका थिए । साहित्य संगम चितवनका उपाध्यक्ष बाबुराम पाण्डेले स्वागत मन्तव्य दिएको कार्यक्रममा कवि ईन्द्र रेग्मी प्रमुख अतिथि थिए ।

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक