• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
16 12 19, Monday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

इन्डोनेसियाको पहिरोमा परी १९ को मृत्यु

चितवन पोष्ट
January 29, 2014
विश्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्बन्धितसमाचार

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : विदेश मन्त्रालय

चितवनका कामदारको दुबईमा मृत्यु

नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्छ ःभाजपा सांसद

जकार्ता । इन्डोनेसियाको प्रमुख द्वीप जाभामा भारी वर्षापछि आएको पहिरोहरुमा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । सो पहिरोमा अन्य १० जना बेपत्ता भएको समेत सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पूर्वी जाभाद्वीपको जोम्वाङ्ग जिल्लास्थित पहाडी इलाकामा भारी वर्षापछि आएको पहिरोमा पाँचवटा घर पुरिएको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन र न्यूनीकरण निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताएका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान १.३० बजे पहिरो गएको स्थानीय दैवी प्रकोप निकायका अधिकारी पुट्रा आनुगेराहले बताएका छन् । पहिरो प्रभावित क्षेत्रबाट १९ वटा शव निकालेको र अझै १० व्यक्ति बेपत्ता रहेका नुङ्रोहोले थप जानकारी दिएका छन् ।
पहिरोबाट पाँचवटा घर पूरै ध्वस्त भएको जनाइएको छ । सैनिक र स्थानीय समुदायका सदस्यहरुको सहयोगमा बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷एपी

Discussion about this post

ताजा समाचार

Auto Draft

गाउँको सिंहदरबार : मकवानपुरको वागमती

कुखुरा बजार बिचौलियाको कब्जामा

सङ्कटग्रस्त बनेको पोल्ट्री क्षेत्र

Auto Draft

उपनिर्वाचनबाट प्राप्त सङ्केतहरु

Auto Draft

भ्रमण वर्ष २०२० सँगै सञ्चालनमा ‘अम्रेला स्ट्रीट’

Auto Draft

दोस्रो चरणमा ५१ विद्यालय पुनर्निर्माण हुँदै

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक