ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विस्तृत राष्ट्रियवार्ताका लागि आह्वान्

by चितवन पोष्ट
२०७० माघ १५, बुधबार ०४:२२ गते
in विश्व
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

   खार्तुम । सुडानका राष्ट्रपति ओमार अल बसिरले देशका सबै राजनीतिक शक्तिलाई राष्ट्रियवार्ताको लागि आह्वान् गर्नुभएको छ । हाल सुडानले राजनीतिक तथा आर्थिक मामलामा द्वन्द्वको सामना गरिरहेको छ  ।
राजनीतिक नेताहरुलाई सम्बोधन गर्दै हाल सत्तामा रहेका नेसनल कांग्रेस पार्टी (एनसीपी) ले प्रस्तुत गरेको विस्तृत सुधार योजनाको  पनि राष्ट्रपतिले घोषणा गर्नुभएको छ ।
दक्षिण सुडान र मूल सुडान भूमि भागबन्डा गर्नुको सट्टा दुवै सुडानमा समग्र विकास हुने योजनाको खाँचो परेको राष्ट्रपति बसिरले जनाउनुभयो । दक्षिण सुडानका जनताले पनि विभक्त मानसिकतालाई त्यागी दुवै सुडान एकै भन्ने राष्ट्रिय भावना राख्नुपर्ने बताउनुभयो ।
एनसीपीले प्रस्तुत गरेको सुधार योजनामा संवैधानिक अधिकारको सुनिश्चितता आर्थिक विकासको पुनः सुदृढीकरण र राष्ट्रिय पहिचानको सशक्तीकरणजस्ता प्रमुख एजेन्डा पर्दछन् ।
राष्ट्रपति अल बसिरको सम्बोधन कार्यक्रममा सुडानका सबैजसो विपक्षी नेताहरु उपस्थित थिए । एउटा पार्टी नेसनल अलायन्सले मात्र उक्त राजनीतिक वार्तामा भाग लिएको थिएन ।
यस पार्टीले हालको सरकार भङ्ग गरी स्वतन्त्र, निष्पक्ष निर्वाचित सरकार गठन हुनुपर्ने माग गर्दै आएको छ । रासस÷सिन्ह्वा

Related Posts

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एकै दिन एक लाख ४५ हजार सङ्क्रमित

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In