• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ विश्व

विस्तृत राष्ट्रियवार्ताका लागि आह्वान्

चितवन पोष्ट
January 29, 2014
विश्व
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

सम्बन्धितसमाचार

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : विदेश मन्त्रालय

चितवनका कामदारको दुबईमा मृत्यु

नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्छ ःभाजपा सांसद

खार्तुम । सुडानका राष्ट्रपति ओमार अल बसिरले देशका सबै राजनीतिक शक्तिलाई राष्ट्रियवार्ताको लागि आह्वान् गर्नुभएको छ । हाल सुडानले राजनीतिक तथा आर्थिक मामलामा द्वन्द्वको सामना गरिरहेको छ ।
राजनीतिक नेताहरुलाई सम्बोधन गर्दै हाल सत्तामा रहेका नेसनल कांग्रेस पार्टी (एनसीपी) ले प्रस्तुत गरेको विस्तृत सुधार योजनाको पनि राष्ट्रपतिले घोषणा गर्नुभएको छ ।
दक्षिण सुडान र मूल सुडान भूमि भागबन्डा गर्नुको सट्टा दुवै सुडानमा समग्र विकास हुने योजनाको खाँचो परेको राष्ट्रपति बसिरले जनाउनुभयो । दक्षिण सुडानका जनताले पनि विभक्त मानसिकतालाई त्यागी दुवै सुडान एकै भन्ने राष्ट्रिय भावना राख्नुपर्ने बताउनुभयो ।
एनसीपीले प्रस्तुत गरेको सुधार योजनामा संवैधानिक अधिकारको सुनिश्चितता आर्थिक विकासको पुनः सुदृढीकरण र राष्ट्रिय पहिचानको सशक्तीकरणजस्ता प्रमुख एजेन्डा पर्दछन् ।
राष्ट्रपति अल बसिरको सम्बोधन कार्यक्रममा सुडानका सबैजसो विपक्षी नेताहरु उपस्थित थिए । एउटा पार्टी नेसनल अलायन्सले मात्र उक्त राजनीतिक वार्तामा भाग लिएको थिएन ।
यस पार्टीले हालको सरकार भङ्ग गरी स्वतन्त्र, निष्पक्ष निर्वाचित सरकार गठन हुनुपर्ने माग गर्दै आएको छ । रासस÷सिन्ह्वा

Discussion about this post

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक