ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्लेटले उचित बजार पाएन

by चितवन पोष्ट
२०७० माघ १४, मंगलवार ०३:२१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गजुरी । बजार भएर पनि व्यावसायिक उत्पादन नहँुदा मार्बलभन्दा पनि उच्चकोटीको स्थानीय स्लेट ढुङ्गाले बजार पाउन सकेको छैन ।
टायल र मार्बलको साटो घर सजाउन प्रयोग हुने स्थानीय ढुङ्गालाई सरोकारवाला निकायले ध्यान नदिँदा व्यावसायिक उत्पादन हुन नसकेको हो । धादिङको गजुरी गाविस वडा २ चामबास आसपासका क्षेत्रमा यस्ता ढुङ्गा प्रशस्त भेटिन्छन् । यहाँका स्थानीय जनताले फुर्सदको बेला आफ्नै बारी र पखेरा खोतलेर काटेको स्लेट ढुङ्गा अहिले प्रतिस्क्वायर फिट रु ३० सम्ममा बिक्री गर्दै आएका छन् ।
घर तथा सिंढी सजाउन प्रयोग गरिने स्लेट ढुङ्गा वर्षाैदेखि स्थानीयवासीले निकालेर बिक्री गरिरहेका छन् । लामो समयदेखि ढुङ्गा उत्खनन् गर्दै आएका ती जनताले खानी दर्ताका लागि पहल गरेको भएपनि अझैसम्म उनीहरूको माग पूरा हुन सकेको छैन ।
सरोकारवाला निकायले ध्यान नदिँदा लगानी गर्नेले ढुक्कसँग लगानी गर्न सकेका छैनन् । काम गर्ने मजदुरले पनि फुर्सदको बेला ढुङ्गा निकाल्ने गरेका स्थानीय राजेन्द्र कँडेलले बताउनुभयो ।
बजारमा यसको माग धेरे भएपनि मागअनुसार पु¥याउन नसकिएको र आफूले लगानी गर्न पनि नसकेको कँडेलको भनाइ छ । यो पाकिस्तानी मार्बलभन्दा राम्रो र गुणस्तरीय छ तर उपयुक्त प्रविधि नहँुदा समस्या परेको छ ।
सामान्य तरिकाले काटेको ढुङ्गामा आधुनिक तरिकाबाट विभिन्न डिजाइनका बुट्टा निकाल्न सकिए स्थानीय उत्पादनले बजार पाउने र यसले पाकिस्तानी मार्बललाई समेत पछि पार्ने प्रयोगकर्ता केशव गिरीको भनाइ छ । भारतबाट महँगो मूल्य तिरेर राजस्तानी मार्बल ल्याउनाको सट्टा गाउँमै भएका यस्ता ढुङ्गालाई प्रवद्र्धन गर्न सकिए सस्तो मूल्यमा गुणस्तरयुक्त उत्पादन दिन सकिने छ ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद
प्रमुख समाचार

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

भरतपुर । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा विद्यालय भौतिकरुपमा सञ्चालन गर्ने वा वैकल्पिक व्यवस्था गर्ने भन्ने विषयमा दुई मन्त्रालयबीच मतभेद...

Read more
रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In