ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गाउँगाउँमा सूचना र प्रविधिको विकास

by चितवन पोष्ट
२०७० माघ १४, मंगलवार ०३:१९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । गाउँगाउँमा सूचना र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले परियोजना सुरू गरेको छ ।
नेपालका ५२ जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सूचना र प्रविधिको पहुँच पु¥याउनु कार्यक्रम सुरू गरिएको सञ्चार मन्त्रालयका सहसचिव तथा परियोजना निर्देशक सुशील ओझाले जानकारी दिनुभयो ।
सार्क विकास कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम १४ करोडको रहेको छ । प्रविधिको विकास गर्न मन्त्रालयले ग्रामीण समुदायको सशक्तीकरणमार्फत ‘पहुँच नभएकामा पहुँच पु¥याउने’ परियोजना सञ्चालन गरेको हो । छनोटमा परेको सहकारी तथा विभिन्न सङ्घ संस्थाले सूचना र प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् । देशका ८१ क्षेत्रमा यो कार्यक्रम लागू हुने सहसचिव ओझाले जानकारी दिनुभयो ।
सो कार्यक्रममार्फत सर्वसाधारणलाई सञ्चार प्रविधिका सबै सेवा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । आइतबारदेखि चितवनमा सोही कार्यक्रम सञ्चालनका लागि मध्यमाञ्चल विकास क्षेत्रका १३ जिल्लाका प्रतिनिधिको सहभागितामा गोष्ठी सुरु भएको छ । सोमबारसम्म चल्ने गोष्ठीमा कुन कुन सङ्घ संस्थालाई कार्यक्रम दिने भन्ने छनोट हुने मन्त्रालयका उपसचिव अनुप नेपालले जानकारी दिनुभयो ।
विगतमा हुलाकले उपलब्ध गराएको टेलिसेन्टरकै विकसित रूपमा प्रविधिको विकास गर्न लागिएको नेपालले बताउनुभयो । धनगढी र सुर्खेतमा भइरहेको र अब पोखरामा पनि यस्तै कार्यक्रम गर्ने र संस्था छनोट गर्ने सञ्चार मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रममार्फत गाउँमै इमेल, इन्टरनेट प्रयोग गर्न सकिने, स्क्यानिङ, फोटोकपी र फ्याक्स मेसिनसमेत उपलब्ध गराइने मन्त्रालयका सहसचिव ओझाले बताउनुभयो । टेलिसेन्टरले प्रभावकारी काम नगरेकाले सोलार प्रयोग गरेर २४ घण्टा नै सेवा दिने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सो प्रविधि भने सरकारले नियन्त्रण नगरी समुदायबाटै चल्ने भएकाले प्रभावकारी हुने हुलाक सेवा विभागका निर्देशक रूपनारायण भट्टराईले बताउनुभयो ।

Related Posts

Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

तीन ठेकेदार कम्पनीले तिरे तीन करोड जरिवाना
प्रमुख समाचार

त्रिशूलीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख...

Read more
Chitwan Post

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

Chitwan Post

चितवनका चार सहकारी एकीकरण

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In