ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गीतकार नन्दन सम्मानित

by चितवन पोष्ट
२०७० माघ १२, आईतवार ०३:१३ गते
in कला
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । शब्दबाटिका वीरेन्द्र बहुमुखी क्याम्पसले वरिष्ठ गीतकार प्रेमविनोद नन्दनलाई सम्मान गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टा सम्मान तथा विशेष गजल वाचन कार्यक्रममा नन्दनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा चितवनका पाँचवटा क्याम्पसका १४ जना विद्यार्थीहरुले आफ्ना तीन–तीन वटा गजल वाचन गरेका थिए । कार्यक्रममा वाचन भएका गजलमाथि रमेश प्रभातले टिप्पणी गरेका थिए । त्यस्तै कवि भूपिनले गलजमा कविताको चेत र बिम्बको बारेमा टिप्पणी गरेका थिए । संस्थाका अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदी थिए ।
यसैबीच शनिबार नै भएको अधिवेशनले बिजनबाबु खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर सापकोटा दामु र सचिवमा सुनिल महतो चयन भएका छन् ।

Related Posts

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

Chitwan Post

चितवन फोटोग्राफी संघको साधारण सभा

Discussion about this post

अन‌ि यो पनि

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते
समाज

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भरतपुर । पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दुबै सवारीका चालकहरु गम्भीर घाइते भएका छन् । काठमाडौँबाट पुर्वतर्फ जाँदै...

Read more
दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In