संस्कृतिविद् सुवेदी पुरस्कृत

अन‌ि यो पनि

भरतपुर । यसवर्षको बलराम स्मृति वाङमय पुरस्कारबाट इतिहास तथा संस्कृतिविद् राजाराम सुवेदी पुरस्कृत भएका छन् ।
उनलाई ११ हजार १११ रूपैयाँ नगदसहितको पुरस्कारले पुरस्कृत गरिएको हो । आफ्ना स्व. पिता बलराम अधिकारीको श्रद्धाको पूण्यतिथिमा पूर्णप्रसाद अधिकारीले उक्त पुरस्कार स्थापना गरेका हुन् ।
सुवेदीलाई प्रमुख अतिथि डा गुरूप्रसाद अधिकारीले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा डा. नारायणप्रसाद खनाल, चन्द्रविलास अधिकारीलगायतले बोलेका थिए । कार्यक्रम पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया