ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

संस्कृतिविद् सुवेदी पुरस्कृत

by चितवन पोष्ट
२०७० माघ १२, आईतवार ०३:१२ गते
in कला
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । यसवर्षको बलराम स्मृति वाङमय पुरस्कारबाट इतिहास तथा संस्कृतिविद् राजाराम सुवेदी पुरस्कृत भएका छन् ।
उनलाई ११ हजार १११ रूपैयाँ नगदसहितको पुरस्कारले पुरस्कृत गरिएको हो । आफ्ना स्व. पिता बलराम अधिकारीको श्रद्धाको पूण्यतिथिमा पूर्णप्रसाद अधिकारीले उक्त पुरस्कार स्थापना गरेका हुन् ।
सुवेदीलाई प्रमुख अतिथि डा गुरूप्रसाद अधिकारीले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा डा. नारायणप्रसाद खनाल, चन्द्रविलास अधिकारीलगायतले बोलेका थिए । कार्यक्रम पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

Related Posts

‘तिमी बिना बाँच्दिनँ म’को भिडियो सार्वजनिक

‘तिमी बिना बाँच्दिन म’को भिडियो सार्वजनिक

‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक

‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In