• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
23 02 19, Saturday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ अर्थ

सिकाइ व्यवस्थापनसम्बन्धी प्रशिक्षण

चितवन पोष्ट
December 6, 2018
अर्थ, समाचार
सिकाइ व्यवस्थापनसम्बन्धी प्रशिक्षण
27
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर । सहकारी र यसले सञ्चालन गर्ने कार्यक्रमका बारेमा सदस्यहरुलाई जानकारी दिने उद्देश्यले बुधबार रत्ननगरमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन प्रशिक्षण कार्यक्रम गरिएको छ ।

रत्ननगर १, बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोगमा कार्यशाला गोष्ठी गरिएको हो ।

प्रमुख अतिथि रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वनले नगरको आर्थिक विकासका लागि नगरपालिकाले सहकारीसँग सहकार्य गर्न चाहेको बताए । उनले छरिएर रहेका सहकारीहरु एकै ठाउँमा समायोजन गरी एकीकृतरुपमा आर्थिक विकासको काम गर्नुपर्ने बताए ।

सम्बन्धितसमाचार

जिल्लास्तरीय वक्तृत्वकलामा लोचन प्रथम

कालिका मोटर्सले मनायो वार्षिकोत्सव

शिष्टाचारबारे तालिम

१४ वटा सहकारीका सदस्यहरुकोे सहभागिता रहेको कार्यक्रममा सहकारीको उद्देश्य, सहकारीले प्रदान गर्ने सेवा र चुनौतीको समाधानका बारेमा सहजीकरण गरिएको थियो ।

संस्थाका अध्यक्ष यमन भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेफ्स्कुन नारायणी फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य भरत दवाडी, संस्थाका उपाध्यक्ष मेघनाथ पौडेल, अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा संयोजक रामचन्द्र देवकोटालगायतले मन्तव्य राखेका थिए ।

ताजा समाचार

कांग्रेसको विरोधपछि क्यान्सर परिसरमा सिटी हल बनाउने निर्णय स्थगित

उपमेयरलाई धम्की दिने सुवेदीलाई तारेखमा छाड्ने निर्णय

February 23, 2019

२०७५ फागुन ११ गते शनिबार

February 23, 2019
बिचल्ली विद्यार्थीको उद्धार गर

बिचल्ली विद्यार्थीको उद्धार गर

February 23, 2019

एउटी वृद्धा (कथा)

February 23, 2019
Auto Draft

जिल्लास्तरीय वक्तृत्वकलामा लोचन प्रथम

February 23, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक